भक्तपुरमा थप ३२ जना कोरोना संक्रमित


भदौ २१, २०७७, आइतबार | विहान ११:०४ बजे | 5


पछिल्लो २४ घन्टामा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार देशभर १७ हजार २७ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४६ हजार २ सय ५७ पुगेको बताए ।

Comments