भक्तपुर नगर चेस संघ गठन


फाल्गुन ७, २०७९, आइतबार | विहान १०:०९ बजे | 20


भक्तपुर नगर चेस संघ गठन

भक्तपुर । राजेश प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर चेस संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा एण्डिज ग्वाछा, सचिवमा जयराम कोज, कोषध्यक्षमा रत्ना चवाल रहेका छन् । समिति सात सदस्यीय रहेको छ । 

Comments