निषेधाज्ञापछि भक्तपुरमा हालसम्मकै कम संक्रमित
भदौ १७, २०७७, बुधबार | दिउँसो १२:३७ बजे | 30
आज भाद्र १७ गते बुधवार स्वास्थ्य मन्त्रालयबाट भाद्र ४ गतेदेखि जारि गरिएको निषेधाज्ञा पछि भक्तपुरमा हालसम्मकै कम संक्रमित संख्या ९ जनाभएको तथ्य सार्वजनिक गरेको भएता पनि स्वास्थ्य कार्यालय भक्तपुरमा पछि पुनः ५ जना थप भएर जिल्लामा आज १४ जना फेला परेको जनाएको छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार संक्रमित हुनेहरूमा मध्यपुर थिमिको पुरानो थिमि, सागवारि र दिगुटोलमा गरि (४ पुरूषर१ महिला) गरि ५ जना, भक्तपुर नगरपालिकामा (२ पुरूषर२ महिला) गरि ४ जना, चागु नगरपालिकामा २ महिला, सुर्यबिनायक नगरपालिकामा (१ पुरूषर१ महिला) गरि २ जना र १ जनाको खोजबिन भईरहेको जनाएको छ ।