यहाँंयहाँंका छन भक्तपुरका संक्रमित (विवरणसहित)
भदौ १५, २०७७, सोमबार | दिउँसो ०२:०३ बजे | 30
आज १५ गते भक्तपुरमा ४१ जना कोरोना संक्रमित भएको तथ्य सार्वजनिक गरेको छ । अहिले साँझ साढे ७ वजेसम्ममा सुर्यबिनायक नपामा ४ जना महिला, मध्यपुर थिमि नगरपालिकाको वडा नं.४,६, ७, ८, लौहकन्थली, कौशल्टार, सागबारि, गठ्ठाघरलगायतका स्थानमा (१६ पुरूष ८ महिला) गरि २४ जना, भक्तपुर नपामा २ जना पुरूष र चागुनारायण नगरपालिकामा (२ पुरूष र ३ महिला) गरि ५ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । त्यसैगरि ४ जनाको पुनः परिक्षण र २ जनाको सम्पर्क भईरहेको समेत जनाएको छ ।