भक्तपुरमा थप ४१ जना कोरोना संक्रमित
भदौ १५, २०७७, सोमबार | विहान १०:५५ बजे | 45
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देशभर ८ सय ९९ संक्रमित थपिएका छन्। योसँगै देशभर १७ हजार ८ सय २२ सक्रिय संक्रमित रहेका छन्।