राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भएपनि ” सार्वजनिक


पुष २६, २०७९, मङ्गलबार | विहान ०९:४५ बजे | 25


राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भएपनि ” सार्वजनिक

गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भएपनि ” सार्वजनिक भएको छ। युत्युब मार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोमा शव्द रचना समिर राइ र  संगीतमा बिक्रम थापाको रहेको छ। म्युजिक एरेन्जर विसन मानन्धरले गरेका छन् ।

हार्मोनिक डिजिटल पोस्ट प्रोदक्सन् विजय राज फिल्म्सको ब्यानाररमा निर्माण भएको यो म्युजिक भिडियोलाइ विजय भुर्तेलले निर्देशन गरेका छन्, भने छायांकनमा सन्तोष पराजुलीको छ। माया , प्रेम प्रशंगको मन छुने शव्दले सजिएको यो म्युजिक भिडियोमा  कलाकारहरुको भूमिकामा जयनन्द कुँवर र तारा लामाको मन छुने प्रस्तुति देख्न सकिन्छ ।

Comments