यस कितावमा ६७ वटा कविताहरु छन् । विभिन्न छन्दहरुमा लेखएका ३५ वटा कविताहरु छन् । झ्याउरे छन्दमा सात वटा, गीतहरु दुईवटा, गजलहरु दुईवटा, २१ गद्य कविताहरु छन् । छन्दमा लेखिएका यस कवितामा पञ्चचामर, भुुजञ्गप्रयात, अनुष्टुप, मालिनी, शार्दुलविक्रीडित, उपजाति, शिखरिणी, बसन्ततिलका, र झ्याउरे छन्दमा लेखिएका छन् । शव्दयात्रा प्रकाशन बनेपाबाट २०७६ साल जेठमा प्रकाशित यस कविताको पुस्तक समिक्षा डा इन्दुल केसीले गर्नुभएको छ । नेपाली साहित्यको अनुरागीका लागि यो किताव संग्रहणीय रहेको छ ।  

...

All Comments.......


Please Login/Register To Comments