पलायन युवा शक्ति ?
पुष २०, २०७९, बुधबार | विहान १०:१७ बजे | 25
कुमार लघु देश र माटाे कसरी उर्वरा शक्ति हुन्छ देशका युवाहरू विदेश पलायन गरेर देशले राेजगार सृजना गर पशुपतिका साँढेहरू कहिले जनताकाे भलाे चिताउने देशकाे उत्पादन सके बुढपाकाहरू छाेराछाेरीका बाटाे कुरेकाे जाे झिङ्गा नि सत्तामा माहुरी तासे जसरी नि मह चुस्नै व्यस्त एक हातले सन्तानहरूले कमाई ल्याउनेेकाे अासामा देशकाे नेता भनाउँदा अाफै र पार्टी कै भलाे चिताउने जनताले तिमीलाई चुने खाेई त जनतालाई कहिले उकासिने नून कहिले सस्ताे गर्ने चिनी अाफ्नै जनतालाई नदिई डव्लु.टि.अाे.काे नीति पास गरि नेपालीकाे निम्ति अपुग गरि विदेश निर्यात गर्छाै खाेई तेराे तालुमा घाम लागेकाे बुढा साँढेहरूले सत्ता मै जान किन्न प-र्याे सत्तामा हानथाप किन नेपाली जनता भाेक भा्कै छन् खान किन्न पैसाकाे अभाव छ मैले नि धेरै काेशिस गरे दिनकाे सय अाम्दानी गराै भनेर खाेई काम तेराे साँढे पाराले एकदिन गरिव जस्ताे जीवन जिएर हेर अनि देशकाे काहालि लाग्दाे परिवेशकाे स्वाद चाखेर हेर पद लाेलुप सवैले गरे तिम्रो जीवन कता पुग्छ सर्व साधारण भएर हेर चामल दाल हरियाे तरकारी र चामल चाख्न गाह्रो छ, देश कम्युनिष्ट अाए नि विग्रीए काँग्रेस अाए नि विग्रीएकाे छ यहाँ अाफू खानेहरू कम्युनिष्ट भाइ काँग्रेस भयाे माअाेवादी नि भाइ काँग्रेस वन्याे गएकाे गएकै भाे बाँडफाँड गरि लुट्ने लुट्ने हरियाे घाँस खानेहरू अाए जनावरकाे निम्ति झै घाँस राखे जनताले पाउने मलमा पनि कमिशन खाई मल गायब पारे किसानले मल कहिले पाउने गहुँ छरेर के गर्नु मल पाउन सकेकाे छैन् फलकाे अास कसरी गर्ने अन्न अनाजकाे वन्दाेवस्त नगरे भाेली जनता भाेकभाेकै मर्नेछ भाेजन विना जनता कसरी वाँच्ने गरिवले वाँस राेटी लत्ताकपडा मिठाे स्वादिस्त कहिले खान पाउने तिमीले भ्रष्टाचारकाे रकम वजारमा पठाई खाध्य सामग्री खरिद गर्छाै मैले मेराे जाहान वच्चा कसरी भाेजनकाे भेउ पाउने स्वार्थी साँढेहरू सिमानाकाे सुरक्षा गर्नेहरू धमाधम विदेश पठाएर देशकाे रक्षा ? युवा शक्ती विदेश नपठाऊ विदेशी दलालकाे नाेकर किन बनाउने किन पठाछाैँ युव शक्ति हुन्जेल विदेशी गुलाम बनाउने त्याे साेच वुध्दि नालीमा बगाऊ अहिले जनताकाे सरकार हाे भने देशमा कलकारखाना खाेल विना कलकारखाना देश खाेक्रो हुन्छ देशलाई पराधिन नबनाऊ भावि सन्ततिले तिमी साँढेहरूलाई सराप्नेछन् युवा शक्ति विदेशमा पलाएन नबनाऊ युवाहरूलाई देश मै जाेगाऊ । ख्वप ,नेपाल 2079/09/18