साथीहरू
पुष १५, २०७९, शुक्रबार | विहान ०५:१७ बजे | 20
कुमार लघु केही वर्ष अगाडिदेखि कता हाे कता साथीहरू विचार, सिध्दान्त मिले पनि कता हाे कता ? स्वार्थी समाज छ , थाहा पाउनु भयाे खान लाउन र पैसा हुने खानेले साथ पाउँछ उहिलेकाे गुण,सहयाेग , माया, ममता, सदभाव अहिले त चिप्लि सक्याे समाजमा जसले जे गरेर भए नि पैसा भएकाे व्यक्तित्वकाे मात्र महत्व बढेकाे छ शान दिन पर्दैन पहिले ख-ट्याछु भनेर बलेकाे अागाे सबले ताप्छ निभन्न लागेकाे अागाे कसैले फुक्दैन् यथार्ता हाे हिजाे कस्ताे थियाे रूख अाज हलिन र फर फराउन सकेकाे छैन् जाडाेकाे गठवन्धनकाे गाेलिले चाेट लागेका छन् जिवन राजनीतिमा लागेर बल्द्याङ खाए उठ्न कठिन हुन्छ माछा अाए वाह वाह गर्छन् सर्प अाए छ्या भन्छन् माछाे समाउने घार छाेडेर हिड्छन् हालत यस्तै हाे एक, दुई जित्नेले नि उत्सव मनाएकै छ सत्तासी जित्नेले नि उत्सव मनाएकै छन् , बल्ध्याङ नखानु नि समयले भरपुर साथ दिने लिन नभैई हुन्न नेपालकाे धरातलमा सूर्यकाे राप अलि कमजाेर छ त्यसले नि चाेट त खाएकै छ , अाफ्नाे गद्दी एक ताकाकाे वैरीलाई सुम्पन बाध्य भयाे हाे कि हाेईन् कमजाेरकाे संकेत नै हाे अथार्त बलियाे छदाँछदै लखतरान परेकाछन् कस्ताे अस्वभाविक अाज हामी यता भ्न सक्ने शक्ति कसैसित छैन् स्वभाविक वन्न वाध्य भयाे किन ? नेताहरूकाे निर्देशन अर्कैले लिएर शासन सत्ता विगतमा चलाएकै कारणले हाे ? खाेई त शत्रुलाई नदिएकाे भए हर्साे उल्लासकाे वातावरण नअाएकाेमा जनताहरू निरासछन् चुनाव गरेर सत्तामा पुग्दा ! न नेताहरूकाे मुहार उज्जयालाे भयाे न त जनताहरूकाे मन खुसी भयाे ? बेहाल छ जनताकाे मन, च्याटिएका छन् , जाडाेले कथाङ्ग्रीएकैछन् पाँचवर्ष जसाेतसाे सिउनु प-र्याे त्यही फाटेकाे लुगासिएर मन चिट वसझाउनु प-र्याे सिरेटाेले हाने नि सहनै प-र्याे फाटेकाे लुगाले जाडाे छेक्नै प-र्याे , पुस र माघ त स्विकार गर्नै बाध्य भयाे मन त थामि नसक्नु भयाे गहिराे चाेट बल्झिएछ है साथीहरू एक भएर वस्नै पर्छ कस्ता वर्ग दुष्मनहरू त मिलेर वसे किन तपाईं हामी मन फाटेर वस्ने सधै साथीहरू संगै बसाैँ । नेपाली ..../ व्यासी:-२,भक्तपुर 2079/09/15