भक्तपुर भाग्य .....
पुष ४, २०७९, सोमबार | विहान ०४:४४ बजे | 30
कुमार लघु
भक्तपुर भाग्यमानीहरूकाे सुन्दर शहर
यहाँ के छैन् ?
मात्र विश्र्व विध्यालय छैन ,
त्याे भक्तपुरले
भक्तपुर नगरपालिकाले
केन्द्रीय सरकारमा माग छ,
ख्वप कलेज ,ख्वप अस्पताल छन्
सस्ताे र गुणस्तरीय शिक्षा ,स्वास्थकाे
क्रमश प्रभाबकारी वन्दाेवस्त छन् ,
भक्तपुर पूर्खाले सिर्जेकाे
हाम्रोकला र साँस्कृतिक सुन्दर शहर
विश्र्वकाे पर्यटककाे अाँखा डुलाउन
अाईरहने जिवीत संग्राहालय
मेराे भक्तपुर गाैरवगाठा बाेकेकाे शहर
भक्तपुर सानाे जिल्लामा रहेकाे
भक्तपुर नगर भाग्यमानीकाे सुन्दर शहर
भक्तपुर सफा शान्त सुन्दर नगर र
जिल्लामा नेपाल कै सानाे
म भक्तपुरमा जन्मेर गाैरव थान्दछु
बाहुल्य मजदूुर र किसानहरूकाे शहर
म किसान परिवार मै जन्मेकाे हुँ ,
म किसान भई अन्न र तरकारी उत्पादन गर्छु
मेराे वर्तमान सरकारकाे विराेध गर्छु
जसले किसानलाई मलकाे वन्दाेवस्त गरेन
कृषि पेसालाई
सरकारले विऊ मल वन्दाेवस्त गर्न प-र्थाे
लाज पच्चाई सरकारकाे पदमा बसेछ ,
याे पूजिवादी वन्दाेवस्तमा लाज पच्चाई
सकेकाे सरकार भएछ
नेपालीलाई डुवाउनेछ वर्तमान सरकारले है
भक्तपुरले नेपाली जनताकाे सेवा गर्नेछ
अहिले नै शिक्षामा ७६ जिल्लाकाे विध्यार्थीकाे
सेवामा लागेकाे छ,
त्यस्तै स्वास्थमा पनि देशभरी कै
नेपाली जनताकाे सेवामा लाग्नेछ
भक्तपुर विश्र्वका पर्यटक नगरकाेटमा
सनराइज हेर्न अाउने नामूद थलाे हाे
भक्तपुरकाे नियाल्न अाउने हेर्ने
कला सस्कृतिमा पाँच तल्ले मन्दिर पर्छ है
भक्तपुर नगरपालिकालाई
ख्वप अस्पताललेेे जनताकाे सेवा गर्न सकाेस्
भक्तपुर नगरपालिकालाई विशेष धन्यवाद
नीति निर्देशन दिईरहने
नेपाल मजदूर किसान पार्टीलाई झनै धन्यवाद
भक्तपुर नगरपालिकाले
निरन्तर देश र जनताकाे सेवा दिई रहन सकाेस्
नेपाली र नेपाली जनताकाे
शिक्षा र स्वास्थमा निशुल्क वन्दाेवस्त हाेस्
2079/09/04

Enter
<svg fill="none" height="18" viewBox="7 7 22 22" width="18"> </svg>
<svg class="x1lliihq x1k90msu x13hzchw x1qfuztq xsrhx6k x7p49u4" height="20px" viewBox="0 0 24 24" width="20px"> </svg>
<svg class="x1lliihq x1k90msu x13hzchw x1qfuztq" height="20px" viewBox="0 -1 17 17" width="20px"> </svg>
<svg class="x1lliihq x1k90msu x13hzchw x1qfuztq xsrhx6k" height="20px" viewBox="0 0 17 16" width="20px" x="0px" y="0px"> </svg>
<svg class="x1lliihq x1k90msu x13hzchw x1qfuztq xsrhx6k" height="20px" viewBox="0 0 16 16" width="20px" x="0px" y="0px"> </svg>