मफतमा


मंसिर २१, २०७९, बुधबार | विहान ११:१३ बजे | 30


मफतमा

कुमार मफतमा बलजफती नगर्नु दिनकाे दिन दिमाग सुकाएर नघुम्नु ग्याँस किन्नलाई पैसाे ल्याउनु भयाे बुबा भाइ बहिनीहरू रूदैछन् दिनकाे दिन के खाअाै र के लगाउँ ? तपाईं अवेला अाउनु हुन्छ तपाईलाई के सुर्ता नभाकाे देशकाे हालत यस्तै छ गरिवकाे जिन्दगानी छ हिजाेकाे दिन नेपालीलाई खान लाउन कुनै सुर्ता थिएन् सुख दिऊला भनी नेताहरू लागे झै बुबा तपाईं र घर परिवार छाेडेर नहिड्नु तपाईले भएकाे जग्गा नै जगेेर्नमा लाग्नुस् परिवारकाे जय जयकार हुन्छ तपाईलाई हाम्रै मनले अाशिर्वाद लाग्नेछ हात कहिले बाँडेर नबस्नुस् मेहनत कहिले गर्न नछाेडनुस् , बुबा तपाईंकाे मेहनत हामीलाई थाहा छ तपाईं हात बाँडेर वस्नु भयाे कि हाम्रो गाँस खाेसिन्छ देशलाई र हामीलाई माया दिनुस् जनताकाे भलाे भए देशकाे भलाे हुन्छ ती फटाहा मन्त्रीहरू जस्तै नहाेऊन मन्त्रिहरू त फटाहाछन् सबै नेपाली न्युज लाई थाहा छ देश जनताकाे हाे मन्त्रीकाे हाेेेईन याे देश महान नेपालीकाे हाे याे घर असल वनाउने तपाईकाे हाे याे देश राम्राे वनाउने नेपालीकाे हुन् ।

Comments