भक्तपुरकाे
मंसिर २०, २०७९, मङ्गलबार | विहान ०७:४० बजे | 30
कुमार लघु जनताका छाेराछाेरीहरू अाफूलाई हुर्काएकामा गाैरव गर्नु पर्ने मित्र , मित्रु के वनाउनु झनै तँ तँ भन थाल्छ शत्रुलाई झनै वेस भएकाछन् शत्रुलाई जित सरह भएकाे छ हुनु नपर्ने भई रहेछ । शत्रूलाई मित्र जसले वनाउन सक्याे उसकाे जीवन सफल हुन्छ है पार्टीमा ,डाफामा, गूठीमा ,पुस्तकालयमा , समूहमा र समाजमा अबका दिनमा एक भाेटले हार र जित हुन्छ मान्छे मारेकाे कालमा याे वर्षमा त्यस्तै थियाे अहिले झनै सबका सबकाे समस्या उहीँ छ ज्यान छाेड्छु म उसले भनेकाे मान्दिन भन्छन् मान्छे काट्न खुकुरी लिई अाए के भाे ? लाै एकछिन माैन जसले खुकुरी लिई अायाे उहीँ वेला मान्छे काटियाे के कानून अगतिशिल हुन्थाे उहु त्यति वेला कानून उठेर जसले अपराध गरे उ तिर लुसुक लसुक कदम वढाउँन सकेकाे हाेला ! लाै काेही फर्केर हेरम् अाज त्याे जेलकाे र खाेरकाे माैजामा उभियाे ! समस्या माथी समस्या थप्छन् । युग विचार वुध्दिकाे प्रयाेग गर्न जान्नुपर्थाे । विश्र्वमा साेलाेप्वाजनकाे जमाना छ , देशमा चातुकारहरूकाे लहै लहैै छ , जनतालाई घाट गर्नेहरूलाई जनताले बदला लिन्दै जानेछन् , एउँटा चुनावले युगाैयुगकाे तेजिलाे चिर्ने हाेईन् जनताकाे अाँखा दूरबिन सरि हुनेछ भविष्यकाे गाेरेताे समयले ल्याउनेछ।