भक्तपुरमा थप ४१ जना कोरोना संक्रमित


भदौ ११, २०७७, बिहीबार | विहान १०:५५ बजे | 20


पछिल्लो २४ घन्टामा काठमाडौंमा २ सय ७० जना, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमिण पुष्टि भएका छन् । काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९े ३ सय ७७ बताए ।


Comments