कहाँंकहाँंका छन बुधबारका भक्तपुरका कोरोना संक्रमित (विवरणसहित)


भदौ १०, २०७७, बुधबार | दिउँसो १२:४९ बजे | 0


भक्तपुर । भाद्र १० गते बुधवार स्वास्थ्य मन्त्रालयबाट भक्तपुरमा २४ जना संक्रमित बिरामी फेला परेको भनिएता पनि २२ जनामात्र भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले साँझ ६ वजेसम्मको तथ्यांक अनुसार मध्यपुर थिमि नगरपालिकाको लौहकन्थलीमा १ जना, कौशलटारमा २ जना, वडा नं.५, ६, र पुरानो थिमिमा एकएक जना, नगदेशमा २ जना गरी (४ महिला र ४ जना पुरूष) ८ जना, सुर्यबिनायक नगरपालिकामा ६ जना पुरूष र ५ महिला गरी ११ जना र भक्तपुरको ब्यासीमा १ जना महिला गरी २० जना पुष्टि भइसकेको छ । बाकी २ जनाको खोजतलास भइरहेको जनाएको छ ।

Comments