जनताकाे घाेषणापत्र


कार्तिक १९, २०७९, शनिबार | विहान ११:१५ बजे | 25


जनताकाे घाेषणापत्र

कुमार लघु ,ख्वप तिम्रो घाेषणा पत्र जनताले अध्ययन गर्नेछ , तिम्रो पार्टीलाई चनाखाे भएर भाेट दिने नदिने जनताकाे निर्णय हाे तिम्रो पार्टीकाे घाेषणा पत्र कति ठिक वेठिक अध्ययन गरि मत दिने निर्णय गर्नेछन् जनताले तिम्रो घाेषणा पत्रलाई कुन स्तरकाे छ जनताले जाँचबुझ गरि मत दिन राेज्नेछ जनताले घाेषणा पत्रलाई पाँचवर्ष जर्गेना गर्नेछ अार्काे पटक तिम्रो पार्टीलाई कति काम गरे, लेखाजाेखा गर्ने छ , अार्काे पटक जवाफ माग्नेछ घाेषणा पत्रलाई च्याटचुट् गर्नेछैन् जनताले घाेषणा पत्र मुताविक काम गरे नगरे , जनताकाे माझमा छलफल भैरहन्छ जनता शिक्षित भैसकेकाे छ ,हेरम विगतकाे चुनावमा घाेषणा पत्र अनुसार काम नगरेनेलाई गाउँवाट अहिले लखेट्नेछ , जनता अब जाेसुकै उम्मेदवारलाई मतकाे हिसाब माग्न जानिसकेकाे छ , घाेषणा पत्रमा नै विध्यार्थीले थेसिस तयार पार्नेछ, घाेषणा पत्रमा जालझेल कसैले गर्छ भने सम्धित निकायले कार्यबाही नर्गे जनता हाे जनता जागरुक हुन सिकि सकेकाे समय अाउँदैछ जनताले घाेषणा पत्र अध्ययन गरीमात्र मत दिऊ विना घाेषणा पत्र अध्ययन नगरी कुरा नवुझि मंसिर ४ गते मत नदिनु नदेऊ ठूल्ला पार्टीले ठग्छ , ठुलापार्टी ठग हाे पाँचवर्षमा अाउने चुनाबमा मत दिएर पश्चाताप गर्ने समय अाफैले सिर्जना नगराै चुनावकाे ताका घाेषणा पत्रमा नीति, सिध्दान्त र नेता नै ठिक नभएकाे पार्टीकाे उम्मेदवारलाई मत नदेऊ , यी ठग् नेताहरूले व्यबहारमा एक घाेषणा पत्रमा अर्कै गरेर धेरै पल्ट हामीलाई ठगि सक्याे नेताहरूले देश वेच्न एमिसिसी पासग-र्याे त्यस्ता पार्टीलाई मतदिएमा फेरि दु:ख अाउँछ घाेषणा पत्र मकैकाे खाेस्ता हाेईन घाेषणा पत्र पार्टीकाे निर्णय र दस्तावेज हाे घाेषणा पत्रलाई हेलचेक्राई नगराै घाेषणा पत्र पार्टीकाे दिशा निर्देशकाे याेजना हाे चुनावमा उठ्नेले घाेषणा पत्र तयार गरेर जनसमक्ष ल्याउनु जरूरीछ घाेषणा पत्र राम्रो पार्टीकाे राम्रो घाेषणा पत्रहुन्छ पार्टी राम्रोकाे घाेषणा पत्र राम्रै हुन्छ घाेषणा पत्रले गरेकाे घाेषणा अनुसार उम्मेदवारले काम गरेकाे हुन्छ घाेषणा पत्रमा काम नर्गे पार्टीलाई भाेट नदेऊ ठूल्ला पार्टीका नेताहरू ठिक छैन कहिले जनतालाई र देशलाई माया गरेन त्यस्ता पार्टीलाई मत, भाेट दिनै हुन्दैन् घाेषणा पत्र अनुसार काम गर्ने पार्टीलाई मतदेऊ चुनाव भनेकाे घाेषणा पत्रकाे लडाई हाे घाेषणा पत्र विना मत दिने अाधार छैन् चुनावले जनता कती शिक्षित र बुजुरूक छन् नाप्ने एक व्याराेमिटर हाे । जनताले जनताकाे उम्मेदवार चिनेर मत दिऊ ।2079/7/19

Comments