ज्योति मगरले तताइन् भक्तपुर
कार्तिक ६, २०७९, आइतबार | विहान ०८:२६ बजे | 15
ज्योति मगरले भक्तपुर तताएकी छिन् । भक्तपुरको आदर्शमा भइरहेको तिहार रमाइलो कार्यक्रममा उनले स्टेज तताएकी हुन् । तिर्खा लाग्दा सवै धाउने, खोलीभित्र पानी चोलीभित्र जवानीलगायतका गीत गाएर उनलाई दर्शकलाई मनोरञ्जन दिएका थिए । मेला बुधबारसम्म चल्ने जनाइएको छ ।