लोकप्रिय चर्चित गायिका रचना रिमाल र गायक अर्जुन गैरे को कसम गित सार्वजनिक
असार १०, २०७९, शुक्रबार | साँझ ०५:०० बजे | 15
बिराज अधिकारी
लोकप्रिय गायिका रचना रिमाल र गायक अर्जुन गैरेको आवाजमा रहेको कसम नाम आधुनिक गित सार्बजनिक भएको छ ।
उक्त गितमा चन्द्र परियारको शब्द संगीत रहेको छ । बिश्वास नेपालको संगीत संयोजन रहेको यस गितको रेकर्डिङ वान डिबि स्टुडियोमा गरिएको हो। तयार पारिएको यस गित अत्यन्त सुमधुर बनेको छ ।