नरम चिजले कडालाई पगा........


जेठ २७, २०७९, शुक्रबार | विहान ०५:१२ बजे | 30


नरम चिजले कडालाई पगा........

कुमार लघु

सबैलाई थाहा छ नरमले कडालाई पगाल्छ
चुनावमा नरम वनेकाेले कडालाई पगाल्याे
जनता नरम र कडामा विभाजित छन् कडाले कहिकतै केही गर्न नदिने प्रयाश गर्छ जनप्रतिनिधिहरु नरम भै सबैलाई पगाल्ने शक्ति कडाले नरम चिजलाई नै चयन गर्छ कडाले नरमलाई नै माया प्रेममा र सजाउँछ नरमले कडासित लसदार वन्न सिक्ने हाे कडा र नरम मिलेपछि पाे अाजुमा पुग्छ संसारमा कडा र नरमकाे अस्तित्वमा रहनुपर्छ मानिस कडा र नरमकाे अाअाफ्नै स्थानमा कडा नरममा मिसेपछि कडा नरम बन्छ, याे कुरा सुनारले गर्ने काममा भरपर्छ कडाले नरम बनी देखाए माहान थान्छ नरम पनि कडा भई देखाई दिए असल हुन्छ कति भाैतिक अस्तित्वहरू समयसित हिड्छन् तब त्यस्ता चिजकाे मूल्य नै अल्याख हुन्छ नरम चिजले कडालाई पगाल्छ याे सत्य हाे । २०७९/०२/२७ गते

Comments