कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो
साउन २६, २०७७, सोमबार | दिउँसो ०१:३५ बजे | 10
काठमाडौं । पछिल्लो २४ घण्टामा दई सय ३८ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्म सक्रमितको संखया २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३३८ जनामा नयाँ संक्रमण फेला परेको हो । यस्तै १ सय ४० डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७९ पुगेको छ ।