आजदेखि भक्तपुरको सल्लाघारीमा होण्डा बोनस एक्सचेन्ज अफर
2022-01-05 10:57:22
भक्तपुर । भक्तपुरको लागि होण्डाको आधिकारिक विक्रेता न्यू प्रखर इन्टरप्राइजेज सल्लाघारी भक्तपुरले आज बुधबारदेखि तीनदिने होण्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ । अफर अन्तर्गत रु सात हजार बोनस पाइनेछ । साथै टेष्ट राइड गर्ने मौका पनि प्रदान गरिने न्यू प्रखर इन्टरप्राइजेज सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक एवं भक्तपुर अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र खर्वुजाले जानकारी गराए । यो अवसरको सदुपायोग गर्न उनले सम्पूर्ण सरोकारवालाहरुसँंग अनुरोध गरे । अफर शुक्रबारसम्म चल्नेछ । थप सम्पर्कका लागि ०१६६११५४८,०१६६२०५४८, ९८५१११८५१५,९८४९१७७२५०
प्रतिक्रिया