अत्याधुनिक मेसिनबाट क्यान्सर रोगको उपचार


साउन १३, २०७७, मङ्गलबार | दिउँसो ०१:३५ बजे | 5


भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक मेसिन बाट क्यान्सर रोगको उपचार सुरु भएको आज एक बर्ष पुगेको छ । यस बिच मा ६०० जना बिरामी को आधुनिक रेडियोथेरापि उपचार अत्यन्तै न्युन शुल्क मा सम्पन्न भएकोमा यस बिभाग र सम्पुर्ण अस्पतालले एक कार्यक्रम गरि खुसियाली मनाइयो ।

Comments