मौसम बेइमानी छिटै आउने


पुष ७, २०७८, बुधबार | विहान ०५:४२ बजे | 20


मौसम बेइमानी छिटै आउने

भक्तपुर । रागरागिनी इन्टरटेन्मेन्ट को ब्यानरमा ज्योति म्युजिक को सहकार्यमा  गायक कपिल कसपाल  तथा चर्चित गायिका देबिका बन्दना को साङीतिक प्रस्तुति मौसम बेइमानी गीत को पोस्टर सार्बजनिक भएको छ । राम गोपाल श्रेष्ठ निर्माता रहेको गीत को भिडियो लाई बिश्वास श्रेष्ठ ले निर्देशन गरेका छन भने नृत्य निर्देशन निशिला शाक्य ले गरेकी छिन ।


गीतमा सब्द प्रतिमा श्रेष्ठ तथा सङीत निल शाक्य को रहेको छ । गीतको पोस्टर मा चर्चित मोडेल सुधिर श्रेष्ठ तथा बिना राउत लाई प्रस्तुत गरिएको छ । केही दिन मा आर्को पोस्टर पनि सार्बजनिक गरिने र त्यसको केही दिनमा एक औपचारिक कार्यक्रम मार्फत गीत को लोकार्पण गरिने जानकारी गायक त रागरागिनी का कार्यकारी निर्देशक कपिल कसपाल ले जानकारी दिनु भएको छ ।

Comments

ताजा खबर