भुलांचाको संचित साकोसलाई जिल्ला बचतले प्रशंसा पत्र दिने
2021-11-09 13:03:26
भक्तपुर । भक्तपुरको भुलांचास्थित संचित बचत तथा ऋण सहकारी संस्था लिंमिटेडले प्रशसा पत्र पाउने भएको छ । २४ गते बुधबार भक्तपुर बैंक्वेटमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७ औं वार्षिक साधारण सभामा प्रशंसा पत्र दिने भएको हो ।
२०७७÷७८ मा संस्थाले संघको कुल ऋण व्याजमा आय ३६.२१ प्रतिशत ऋण व्याजमा योगदान गरेको भन्दै प्रशंसा पत्र प्रदान गर्ने भएको संचितका अध्यक्ष योगेन्द्र खर्वुजाले जनाए ।
प्रतिक्रिया