नेपाल घरेलु महासंघ बागमती प्रदेशको अधिबेशन हेटौडामा हुने


कार्तिक १२, २०७८, शुक्रबार | दिउँसो ०१:३८ बजे | 10


नेपाल घरेलु महासंघ बागमती प्रदेशको अधिबेशन हेटौडामा हुने

काठमाडौं । नेपाल घरेलु तथा साना उध्योग महासंघ, बागमती प्रदेशको अधिबेशन आगामी मंसिर १ गते प्रदेश राजधानी हेटौंडामा सम्पन्न गरिने भएको छ । यसको तयारीका लागि घरेलु तथा साना उध्योग संघ मकवानपुरका निबर्तमान अध्यक्ष तारा चौलागाईंको अध्यक्षतामा मुल ब्यबस्थापन समिति, सुबर्ण श्रेष्ठको संयोजकत्वमा आवास, भोजन तथा हल ब्यबस्थापन समिति र गीता कडरिया मैनालीको संयोजकत्वमा अतिथि सत्कार तथा मंच ब्यबस्थापन समिति गठन गरिएको  छ ।

Comments