भक्तपुर । भक्तपुरको आदर्शमा भइरहेको दसैं विशेष साँंस्कृतिक कार्यक्रममा दर्शकहरुलाई नचाउन विभिन्न कलाकारहरु भक्तपुर आउँंदै हुनुहन्छ । आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा भइरहेको साँंस्कृतिक कार्यक्रममा दर्शक हसाउन ६ जना कलाकारहरु भक्तपुर आउने भएका हुन् । साँंस्कृतिक कार्यक्रम दैनिक साँंझासँंझ भइरहेका छ ।
आज भक्तपुर आउने कलाकारहरुमा गायिका रचना रिमाल, लोकगायक सूर्यमणि आचार्य, नमस्ते डिजिटल हव भक्तपुर, सालो गायक सजिव वाइवा, मेलोडी गायक रमेश श्रेष्ठ र हास्य कलाकार तथा गायक राजन चौलागाई आउनु हुने जनाइएको छ । प्रत्येक दिन भइरहेको साँंस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेश छ ।

...

All Comments.......


Please Login/Register To Comments