श्वेत भैरब बचतको साधारणसभा असोज १६ गते शनिबार


असोज ६, २०७८, बुधबार | विहान १०:४९ बजे | 45


श्वेत भैरब बचतको साधारणसभा असोज १६ गते शनिबार

भक्तपुर । श्वेत भैरब बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा असोज १६ गते शनिबार हुने भएको छ । संस्थाको साधारणसभा भक्तपुर ट्रक व्यवसायी प्रालिको कार्यालयको भबन लिवाली ८ भक्तपुरमा हुने जनाइएको छ । साधारणसभा विहान ८ बजेबाट सुरु हुने जनाइएको छ । श्वेत भैरब बचत भक्तपुर नगरपालिका वडा नं ८ जेंलामा रहेको छ ।

Comments