सुनको मूल्यमा भारी गिरावत


असोज १, २०७८, शुक्रबार | विहान ०७:५७ बजे | 20


सुनको मूल्यमा भारी गिरावत

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा तीव्र गिरावट आएको हो।

महिनाको पहिलो कारोबारको दिनसमेत रहेको शुक्रवार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले सस्तो भएको छ । आज एक हजार १७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको

Comments