तपाईको सहकारी : हाम्रो समाचार, साधारणसभाबारे सूचना दिनुहोस्, समाचार हेर्नुहोस्
भदौ ३०, २०७८, बुधबार | दिउँसो १२:३१ बजे | 15
भक्तपुर । के तपाई आफनो सहकारीको साधारणसभा गर्दै हुनुहुन्छ ? साधारणसभाबारे आफना सदस्यहरुलाई जानकारी गराउन चाहनुहुन्छ ? हो भने हामी तपाईको साथमा छौं । तपाईको साधारणसभाको जानकारी हामी समाचारमार्फत् तपाईका सदस्यहरुसमक्ष पु¥याउन सहकार्य गर्न चाहन्छौं । त्यसको लागि तपाईले आफनो साधारणसभाकोबारेमा जानकारी दिनुपर्ने सूचनाहरु हामीलाई पठाउनुहोस् । हामी निःशुल्क रुपमा समाचारका रुपमा त्यसलाई प्रकाशित प्रशारित गर्नेछौं ।
साधारणसभा कहिले हुने? कहाँं हुने, कति बजे हुने आदिइत्यादि जानकारी हामीलाई पठाउनुहोस्, हामी तपाईका त्यो सूचनालाई आधार बनाई समाचार पस्किदिने छौं । साथसाथमा तपाईको सहकारी भबनको फोटो अथवा अध्यक्षको फोटो अथवा सञ्चालक समूहको फोटो पठाउनुहोस्, हामी ती फोटोसहित समाचार प्रकाशित गर्नेछौं । त्यसका लागि तपाईले हाम्रो इमेल सम्पर्कमा इमेल गर्नसक्नुहुन्छ अथवा सम्पर्कका लागि ९८४१३९४३८७