भाद्रमा शनिवारको उपयोग
भदौ १९, २०७८, शनिबार | विहान ०४:५१ बजे | 20
कुमार लघु
आज शनिवार फेरि
आर्काे शनिवार आउँछ नै हत्तार गर्न मिल्दैन्
धैर्य गर्न सिक्नुपर्छ ,
समय भनेको परिवर्तन भई
वारम्वारआई रहन्छ
मानिस गतिशिल हो भने थाहा लिन पर्छ
समय बेकारमा छोड्न मिल्दै
जति सकिन्छ उपयोग गर्नसकिन्छ
समय गएको हो भने
जिवनको केही भागबगिरहेको हो
हातबाँडेर वस्नहुन्दैन्
शुभ विहानदेखि शुभशन्ध्या सम्म
मानवप्राणि सिर्जनशिल काममा
व्यस्तरहनु पर्छ
सुस्तवसेर हाम्रा ज्ञानिन्द्रेहरू मर्नसक्छ
शिरका सम्पूर्ण भागलाई
चलाए मानवनाई राख्नु पर्छ
हिड्दै हृष्टपुष्ट वनौ ।
हामी ढल्ने होईन
समय ढलेर
फेरि उर्जाशिल वनेर
मानवको निम्ति स्वस्थभई
चारैतिर शितलताले
स्पर्शगर्न आउने नियम हो,
वातावरण सुकिलो र स्वस्थहावामा
मानिसले चाहार्नु पर्छ ,
चिसोले जोगिनु न पर्छ
जिवनलाई स्वस्थराखी राख्नु पर्छ । (गद्य कविता)