समदर्शीमा प्रतिवेदन लेखन कार्याशाला सम्पन्न


2021-08-21 07:32:43

News Image

भक्तपुर । समदर्शी साकोसमा सञ्चालक समिति, लेखासमिति र उपसमितिका संयोजकहरुमो सहभागितामाप्रतिवेदन लेखन कार्यशाला सम्पन्नभएको छ । संस्थाका सचीवश्री बिश्वबहादुर दुवालप्रशिक्षक रहेको कार्यशालाको औपचारिक कार्यक्रमलाई सम्वोधनगर्दै संस्थापकअध्यक्षश्री हरिरामलवजूले सिकाउने र सिक्नेकुरा निरन्तर चलिरहने प्रक्रियाहो भन्दै संस्थाको कार्य तालिकाअनुसार क्रियाकलापहरु भैरहेकोले संस्थाप्रगतितिर लम्केको औल्याए ।
लेखा समितिका संयोजकश्री कृष्णरामदुवालले प्रतिवेदन ऐतिहासिक दस्तावेज भएकोले यसले भावीमार्ग निर्देश हुने कुरा बताए ।
ंसंस्थाकाअध्यक्षश्री रामकृष्ण मानन्धरले सभापतिको आसनबाट बोल्दै यस्ता कार्यक्रमले सबैको क्षमता र सीपको विकास हुने कुरामाजोड दिए । संस्थाकाकोषाध्यक्षश्री सूर्वण केशरी दुवालले स्वागत भाषण दिएको सो कार्यक्रममा, संञ्चालकश्री कृष्णगोपाललागेजू, संस्थापकश्री पशुपतिभक्त राय, राम प्रसाद गोसाईँ  लगायतकाले आआफ्नो बिचार राखेका थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *