बलिउड अभिनेत्री कृति पैसाको लोभमा भाडामा बच्चा जन्माउन तयार
साउन १३, २०७८, बुधबार | विहान ०१:५७ बजे | 40
बलिउड अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘मिमी’ रिलिज अगावै इन्टरनेटमा पाइरेसी भएको छ। ओटीटी ’टेलिग्राम’ मार्फत फिल्म पाइरेसी भएको हो िरिलिजको ४ दिन अगावै इन्टरनेटमा लिक भएको हो।
यो फिल्म जुलाई ३० मा नेटफ्लिक्समा रिलिज हुने वाला थियो । फिल्ममा कृति फरक भूमिकामा देखिएकी छन् ियस फिल्मको लागि भनेर उनले १५ केजी तौल बढाएकी थिइन् । पैसाको लोभमा भाडामा बच्चा जन्माउन तयार भएकी कृतिलाई बच्चा चाहानेले लिन अस्वीकार गरेपछि आउने परिस्थितिको वरिपरि फिल्म बनेको छ । कृतिको अलावा फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिएकी छिन्।