डिजेल र पेट्रोलको मुल्य घट्यो


असार ३१, २०७८, बिहीबार | विहान १२:५७ बजे | 20


डिजेल र पेट्रोलको मुल्य घट्यो

नेपाल आयल निमगले डिजेल र पेट्रोलको मूल्य घटाएको छ ।  इन्धनको मूल्य बढेको विरोधमा

आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १–१ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।

Comments