तेलुगु फिल्ममा फेरी दिखिने भइन् अभिनेत्री तापसी
असार २४, २०७८, बिहीबार | विहान ०३:०० बजे | 30
अभिनेत्री तापसी पन्नु फेरी तेलुगु फिल्ममा देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । पछिल्लो समय २०१८ मा तेलूगु फिल्म ‘नीवेरो’ मा देखिएकी थिइन्
अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन गरेकी छन् । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै टाइटलको घोषणा समेत गरेका छन् । पोष्टरमा तापसीको डी–ग्ल्यामर अवतार देखाइएको छ ।