मुटु जल्दो छ


असार १६, २०७८, बुधबार | विहान ०१:३९ बजे | 25


मुटु जल्दो छ

मानिस मात्र वोल्न सकने छ 
मेरो मुटु पोल्यो 
जल्दोरहेछ 
विगतको भए घटेका
वाटचिन्तले नै
यो अनेक हुन्छ 
मानिसले अत्यास लाग्दो
जीवन रोज्छ 
त्यसैले वितगको 
घट्ना सम्झनु बेकार छ ,
इतिहास त्यही हो सम्झनु 
विगत सम्झने होईन 
जिवनलाई परिमार्जन गर्दै,
अगाडि वढ्ने हो जीवन ,
तब त मानिसको सफलताले चुलिन्छ 
असफलताले पनि मुटुजल्छ 
सफलता चुम्दै जाऊ 
पछाडि फर्केर हेर्ने नगरौँ 
पछाडि हेर्दा मुटुजल्छ 
अगाडि लम्कन्दै लम्केको गरौँ 
कुमार लघु
२०७८÷०३÷१६गते ।

Comments