डा राजेन्द्रको इमानको धरहरा आउने


असार ९, २०७८, बुधबार | विहान ०३:५७ बजे | 30


डा राजेन्द्रको इमानको धरहरा आउने

भक्तपुर । डा राजेन्द्र कोजूको कवितासंग्रह ‘इमानको धरहरा’ सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालको प्रमुख आतिथ्यतामा कविता संग्रह विमोचन हुने भएको हो । कविता संग्रहको विमोचन भच्र्यअल रुपमा हुने जनाइएको छ । कविता संग्रहको विमोचन असार १० गते बिहीबार दिसँंसो दुई बजे हुने जनाइएको छ । शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा कार्यक्रम हुने लागेको हो । कार्यक्रममा उपस्थित हुन सवैलाई आग्रह गरिएको छ । डा कोजूका यसअघि पनि थुप्रै कविता संग्रहहरु विमोचन भइसकेका छन् ।

Comments