मिस मेक्सिको एन्ड्रिया मेजा ६९ औं मिस युनिभर्स


जेठ ३, २०७८, सोमबार | विहान ०५:२५ बजे | 15


मिस मेक्सिको एन्ड्रिया मेजा ६९ औं मिस युनिभर्स बन्न सफल भएकी छिन्। सफ्टवेयर इन्जिनियर समेत रहेकी एन्ड्रियाले ७३ जना प्रतिस्पर्धीलाई पछि पार्दै  मिस युनिभर्सको ताज पहिरन सफल भएकी हुन् ।
२६ वर्षिय एन्ड्रियाले चिहुआहुआको स्वायत्त विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरमा स्नातक गरेकी छिन् ।

Comments