शक्तिशाली कोरोना .
बैशाख ३०, २०७८, बिहीबार | विहान ०४:१६ बजे | 30
( गद्य कविता )
जो कोहिले पनि जस्तो सुकैमा जबर्जस्ती नगरौ
आउने जानेमा,खानपानमा र औषधिमा
कस्तो शक्तिशाली कसैलाई बाकी नराख्ने हेर
त्यो भेरोशिल कोरोनाले लाग्यो कि ढल्यो हेर
विरामी भएउपचार गर्ने थल्योहरू भरिभराऊ
हुनै नदिऊ ,आफू बचौ, अर्कालाई वचाऔँ
गरिव, धनी,वच्चा र वृध्द भने कुरानै होईन्
शक्तिशाली कोरोना आँधिवेरी हो छल्नसके राम्रो
अझै भक्तपुरवासी वच्चने।उपाय अप्नाएर
यो ठाउँमा घनावस्ती,,भिडभाड हुने,भिड नगरौ
टाढा बसौँ मौका हजारबार आउछँ भेला हुने
तर अहिले होईन,एकहोईन, दुईपनि होईन् ,
यो कोरोनाले लान्छु भनेर नै आएको हो
युवायुवती,वच्चाहरू र वृध्दहरू सतर्क होऊ
माहामारीले नेपालीहरू जोगिनु पर्छ
अनिकालमा विऊ,भौतिक मानवशक्ति जोगाऔँ।
२०७८ , कुमार लघु ,भक्तपुर