अझै कोभिड बढने सम्भावना ?


बैशाख ७, २०७८, मङ्गलबार | विहान ०९:१८ बजे | 40


(गद्य कविता)
कोभिडले अझै आक्रमण गर्ने रे !
होसियार कोभिडवाट वचौँ,छेउलागौँ
हो कोभिडले जसलाई नि सत्ताउछ है
युरोपमा अझै पनि तहलका मचाई राखेकोछ

छिमेकी भारतामा पनि कोभिड– १९ चर्केको छ
पश्चिमवाट हावा बहन्छ ,
हाम्रा दाजुभाई रोजगारवाट नेपाल फर्कन्दै छ ,
सरकारले सिमा नाकावाट नियन्त्रण गर्नुपर्छ
सचेत पार्टी,वुध्दिजिवीले र मानव
अधिबारवादीले सरकारलाई दबाव दिनुपर्छ
सरकारले सिमानाकामा नेपाल प्रवेस गर्नेलाई कडाई गर्नपर्छ

नगरे नेपालमा असुरक्षित सम्भावना आउनेछ !
नेपालीको एकमतले दबाव सिर्जना वेलैमा गर्नपर्छ
यहाँ बोल्नेको पिठो बिक्ने ठाउँ हो ,

सचेतहरूले आवाज वुलन्द गर्न धिलो भएको हो
पत्र पत्रिकाको सम्पादकहरू नि उठ्ने वेला हो
हेर तिमीलाई खाने वाधले एकदिन अवश्य मलाई

खान्छको हिसावमा काम नगरे अशुभ आउँछ है
समय छदै साँझमा खोलातर्नु  पर्छ ,
नभए बगाउन वेरछैन् हो,

नेपाली सवै जागौ कोरोना हराऔँ
मानवको जिउ ज्यान रक्षागरौ ।
कुमार लघु

Comments