रहेनन् भक्तपुरका सफल व्यवसायी गणेशभक्त शाख


बैशाख ४, २०७८, शनिबार | विहान ०४:१८ बजे | 30


भक्तपुर । भक्तपुरका पुराना एवं सफल व्यवसायी गणेशभक्त शाखको निधन भएको छ । देशमै चर्चित व्यवसायी शाखको शुक्रबार अपरान्ह निधन भएको हो ।

Comments