काठमाडौं । कालिदेवी मिडिया हाउसको प्रस्तुतीमा निर्मित टेलिचलचित्र “भाग्य छोराको” २५ औं भाग पुग्न सफल भएको छ । उक्त अवसरमा साँस्कृतिक कार्यक्रमका साथै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा कदर गरिने छ । कार्यक्रमको प्रमुख आतिथि युवा तथा खेलकुदमन्त्री दावा तामाङको उपस्थिति रहने आयोजक सस्थाले जानकारी गराएको छ । कार्यक्रम आउदो बैशाख ४ गते दिउसो १२ः३० रास्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

...

All Comments.......


Please Login/Register To Comments