तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन
2021-04-07 06:14:29
काठमाडौँ । तामाङ चलचित्रको निर्मात्री भगवती मोक्तानले बैशाख ४ गते शनिवार राष्ट्रिय नाचघर जमलमा तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन हेर्न आउनका लागि सबैमा अनुरोध गरेकी छिन् । करिब एक वर्ष अगाडी नै प्रदर्शनमा आउनु पर्ने यो चलचित्र कोभिड १९ को कारणले रोकिरहेका थिए ।
यही बैशाख ४ गते शनिबार विशेष कार्यक्रमको बीच प्रिमियर शो हुने निर्मात्री भगवती मोक्तानले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया