विश्र्वको तानाशाहको........


चैत १६, २०७७, सोमबार | विहान ०९:३८ बजे | 20


कुमार लघु

तानाशाहको  क्रोध देखियो
सोझो जनतामा
जननिर्वाचित जनप्रतिनिधीलाई
जेलमा कोचियो
जनताका मानिसलाई कोच्नुमा
नेपालीको विरोधछ
म्यान्मनरमा मुलुकमा अन्तरराष्टिेयको
कुरो सुनेन्
जनतालाई दवायो ,जनतालाई कुकुर र
स्याललाई झै वन्दुकले ताकेर मा–र्याे
देस र विदेसले तुरून्त विरोधको
आवज राखेको छ ,
विरोधीलाई मार्नु गल्टछ
मानिस मारेर समस्या समाधान हुनेछैन्
विश्र्वमा टाढा र नजिक समस्या
समाधान गर्न वार्ता जरूर छ
सैनिक कु को विरोध गर्नु मानव
चेतनशिल कार्य हो
देस म्यानमारमा प्रजातन्त्रको
बाहाली अनिवार्यछ
सैनिकबूटले जनतालाई कुल्चेर
दबाउन सक्नेछैन्
जनताको विरोध दैनिक रूपले
 अगाडि वढेकाछन्
नेपाली जनताको तिब्र आहावान छ
जनता नमार सैनिक तानाशाहलाई
 जनताले कथालो समाउनु पर्छ
जनताको लोकतन्त्रको बाहाली गरेर
जनताको जित हुनेछ
इतिहासले जनताले हारेको कही छैन
जनताले आखिर आन्दोलनको
सफलतामा पु–याउनेछ
जनताका सन्तानहरूलाई मारेर
सैनिकले रगत बगाएकाछन्
जनताको रगतमा होलि खेलेर जनतालाई दवाएकाछन्
आङसाङ सुकिलाई जेल हालेकाछन्
जनताले जनताको नेताहरू र समर्थकहरूलाई रिहाईको माग गरेकाछन्
लोकतन्त्रलाई दवाएर जनतालाई
मार्नु अपराध हो
जनाले सैनिक कू गरि लोकतन्त्रलाई
बुटले कुल्चेकाछन्
अन्तमा जनताको विजय निश्चित हुनेछ
सैनिक अधिकारीलाई जनताले जेल कोच्नुपर्छ
लोकतन्त्रवादी जनता जिन्दावाद । (गध्य कविता)

Comments