हिजोको सपना


चैत ९, २०७७, सोमबार | दिउँसो ०१:१० बजे | 30


                 (गध्य कविता )

रातको एकवजेसम्म फेस वुक्क हेरियो 
चाहिने नचाहिनेहरूको गनठनको लेखाइ र
घुमघामको तस्बिरहरू ,
केहि त आफ्ना मित्रहरूले पोखेका 
कामलाग्दा भनाई 
रमाईलो सपना देखे मोज्जमस्ती गरूला भने आसा र सन्देस मनमाअंगालो हालेर निदाय 
हरे ! त्यो दिनको यादले मेरैवाटोमा एउँटा बाघ देखियो 
ऊ त्यो वाघलाई देख्नासाथ म साइड लागे 
मलाई  ऊ ले देखेर साइड मा– र्याे 
न भन्दै वाघले मलाई वाटो छेक्यो 
म जता गए उतै उ पनि उतै लाग्यो 
म जता गए उतै उ पनि उतै लाग्यो 
हुँदै भएन हाँस उठन ठाल्यो 
हाँस उठेको पनि कम्ती होईन 
सय डिग्री फरेनहाइटमा हाँसो उठ्यो 
नजिककाले किन हाँसेको भनेको मैले सुने
त्यो वाघले सु–यो सुनेन् 
हाँसो रोक्न खोजे रोकेन 
अब विपनामा भेट्ने विचार छ 
त्यो वाघलाई ....
जोखना हेर्ना वाकी छ? 
सत्य सपनाको यो वाघको भेटले 
हाँसो नै रोक्न सकिन 
मेरो ओछ्यानको श्रीमतिले 
ल किन हाँसेको हँ ? भने 
झनै मेरो मुखको वोलि फुटेन 
सावसित चक्नाचुर हाँसे र मैले 
उसलाई भने म हाँस्ने 
आज राती वाघसंग कुराकानी भै राख्या 
तिमी विचमा किन्न हँ ? 
मानिसले वाघसित वातचित गर्न 
सुअवसर प्रयोग वनाउनु पर्दाे रहेछ 
पहिलेका पूर्खाले भन्थे ! 
म आज वाघ चढेर आको ,
मानिसले वाघसंग वातचित गर्ने दिन आउँछ 
मानिसले विश्र्वास जित्न सकिन्छ 
वर्तमानमा नेताले आर्काे नेतासित विश्र्वास जित्न सकेन्
देस उभो लाग्ने कसरी ? 
जङ्गलको वाघ त मिलेर जन्तुको सिकार गर्छन 
नेताले नेतासंग मिलेर देस विकास गर्न 
अत्तो थपिरहछ हो? 
जनता जागेर वाघलाई चिडियाखानामा थुनेको
झै नेताले जनताको कुरा नखानेलाई 
के गर्न पर्ला ? 
बहुमत जनताको आम रूपमा सोधाई  छ ? 
हिजोको सपना आजको सोधाई .....

२०७७÷१३÷०९ गते ।
 कुमार लघु , व्यासी ः– २ ,
भक्तपुर नगर पालिका

Comments