त्यो दिनको पोखरा


चैत ३, २०७७, मङ्गलबार | विहान ०५:२८ बजे | 25


                            कुमार लघु 

 पोखरा त्यो दिनको मेरो पोखरा रमणिय
हामी थियौ एउटा झुण्डभ्रमण टोली 
भक्तपुरबाट तीनदिनको लागि छुट्टियौ 
सवैको आ–आफ्नो शोख र उद्देश्यका साथ 
भ्रमणको महत्व सहकारीको ज्ञानआर्जन गर्न,
कति सहकारी हामीले 
सोचेको जस्तो होईन रहेछ ! 
सहकारीमा सहकार्यले अगाडि वढेको देखियो 
हुनुपर्ने त्यहि थियो कानूनले वचेर अगाडि गयो 
सहकारीमा लघुवित्त कार्यले लागानी छरियो
एउँटै सहकारी पाँच जिल्लामा फैलियो आहा ! 
भ्रमणले भ्रमण गएकाको दिमाग फेरिनु पर्छ 
ऋणदिन सरल र सहजिकरणमा लाग्नु पर्छ 
पूँजिलाई वढि परिचालन गर्न दिईनु नै राम्रो 
रूदिबाडी सस्कारले मुक्त हुनसिकौ
मुठ्ठी खोल्नपछि पर्ने नगरौँ 
सहकारीको लागि उपभोक्ता सन्तोष नै आजु हो 
कसैको भरपर्नु पर्दैन आफैले सुरूङ्गमार्ग  खोलेर
यात्रा गरेर अगाडि वढे पुगिन्छ ,
आधुनिक टेक्नोलोजि प्रयोग गरि हिड्नुपर्छ 
गाउँ गाउँका सहकारीले आधुनिक टेक्नोलोजि प्रयोग गरे
हामीले पनि टेक्नोलोजि प्रयोग गर्न ढिला नगरौँ 
रमाईलो आफ्नै किसिमले घुमफिर र
वसको यात्राले भयो 
रमाईलो होटेलमा खाना खाई ,
साराङ्गकोटमा सूर्य उडाएको भूलिएकोले गरियो
फेवातालको तालवाराहीको परिक्रमाले जुडायो 
लेकसाइडको वजार घुमाईले आनन्द गरियौँ 
वन्दिपुरको विहानीको चियाले रमाईलो लियौ।
वन्दिपुरको विहानीको चिया र खानाखाई 
भक्तपुरको जन्मथलो सुरक्षित लागेर फर्कियौ 
हाम्रो पोखरा र वन्दिपुरको अगाढमाया ,
लमजुङ्को यात्रा अतितको गोरेता सस्मरणमा ।
२०७७÷१२÷०३ गते

Comments