विनायकमा धान रोपाई


असार २०, २०८३, शनिबार | विहान ०९:२७ बजे | 70


विनायकमा धान रोपाई

मध्यपुर ठिमी

साना विद्यार्थी भाइबहिनीहरूलाई प्रकृतिसँग जोड्दै असार महिनामा हुने धान रोपाई कार्यक्रममा सरिक गराउनुभएको छ। विद्यार्थी भाइबहिनीहरूलाई धान कसरी रोपिन्छ र कसरी फलिन्छ भने जानकारी गराउने उद्देश्यले आजको रोपाई कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो

फाेटाेमा हेर्नुहाेस्...

विनायकमा धान रोपाई

Comments