भ्रमणको सवैमा माया .....
फाल्गुन २७, २०७७, बिहीबार | विहान ११:४७ बजे | 25
कुमार लघु
मलाई वन्दिपुर र शान्ति स्तुपाले तान्यो
आर्काे लम्जुङ्को कृषक जागरण वचतले
पोखराको लेक साइडको ःथ जयतभ िमा वस्ने
फेवातलले दुङ्गामा सफर र देवत्वको दर्शन
दिलबस्यो सवैको सवैसंगमाया पिरती
यो सहकारीको यात्राले आजिवन छाप्पै पार्ने भो
दिलखोलेर सहकारीमा समय दिनसके उत्तम
हामीलाई भक्तपुर जिल्ला वचत संघले जुराईदियो
मेरो आहा ! कतिजाति सहकारीका मित्रहरू
मेरो सहकारीले शुल्कतिरी दियो भ्रमणलाई
मैले सहकारी सस्थासित नमस्तक भएर झुक्किनु पर्छ
म माथीको अपरंपार माया र गुणिलो मायाममता र माया
अध्ययन र अवलोन भ्रमणले सिकने अवसरपाउने
ठाउँठाउँको परिवर्तनका स्वादहरू रस्वादन गर्न पाउने
हिडाई र प्राकृतिक थल्लोको भौतिकचिजको नजर र प्रत्यक्ष हेर्ने ,
हाम्रो भक्तपुर जिल्ला वचत संघ भन्दा नि ठुलो
एउटै रोयल पोखरा वचत तथा ऋण सहकारी सस्था
उसले चारवटा जिल्लालाई कार्यक्षेत्र वनाएकोले
चक्कित हाम्रा जिल्ला उपाध्यक्ष र व्यवस्थापकहरू
हामी कहाँ मासिकभत्ता दिनु हुदैन रे
वचत सस्थामा मात्रभत्ता २९ हजारै खाने ?
सहकारी सेवा केन्द् कति कति हाम्रोमा खोल्नै नहुने ?
जुन सहकारीमा पनि सूचना अधिकृत भएर नै हवाल
हामीकाहाँ सुन्ने, लोन अधिकृतले ऋणदिने सुपर पावर
वर्षैपछि सहकारी मिलेर अध्ययन भ्रमण गर्नैपर्ने
त्यो पनि दुईचार सहकारी मिलेर होटेल र उध्योगमा
हेरी हेरी लगानी गर्न हत्तोसाईात मान नहुने है
लगानी वरावर दरिलो स्टाफराखी मज्जाले चलाउने
अनिवन्छ आँधिवेरी आए पनि खनखन नगदको लौ ,
सहकारी तपाईं हाम्रो टुप्पी समायो अर्कैले
कति वेला विऊजिने आफैआफै सचेत भएर .....
भ्रमणको माया सवले सवैमा वस्यो है मनया .....
२०७७÷११÷२७ गते ।