भ्रमणमा जाने ........


फाल्गुन २४, २०७७, सोमबार | विहान ०६:४३ बजे | 35


कुमार लघु

भ्रमण हामी जान गैरहेकाछौँ
बन्दीपुर र पोखरा
अध्ययन भ्रमणमा जान मनपराछौँ
घुमघामले आँखामा तस्विर कैदगर्न पाउछौँ
धेरैठाउँ,धेरैजना प्रत्येक क्षेत्रको
अध्ययन भ्रमण गरेर
आफ्नोमा राम्रो बनाउनलाई र
लागि पर्नलाई है
अध्ययनभ्रमण गरेर
शुध्दाशुध्दीको परिकार उकास्नलाई
आफ्नो अनुहार चहकिलो र आकर्षित बनाउनलाई,
अध्ययनभ्रमण अनिवार्य र
आवश्यक छ ?
प्रत्येक आर्थिकक्षेत्रलाई सक्रिय
वनाउन यो भ्रमण हो,
भ्रमणले अनुभववढि संलाग्नु पर्छ
भक्तपुरवाट जान खोजेकाछौ
फागुणमा निश्चित २४, २५ र २६
गतेसम्म हुनेछ
सहकारीले जिवनस्तर कसरी
 उज्जवल पार्न सकिन्छ !
अर्का सस्थाले कसरी जनताको
बचतसंकलन गरे ?
वर्तमान र भविष्य उज्जवल पारेकाछन् !
सोधखोज र अनुसन्धानमुलक
भ्रमणअध्ययन हो ,
भक्तपुरमा भक्तपुर वासीको
वचत उपयोग गर्नलाई
भ्रमणआवश्यक तत्वलाई
उपयोग गर्नलाई
हामी भक्तपुरवाट कसिएकाछौँ ,
सहकारी विज्ञ,धेरै वर्षअनुभव संगालेका
 र  नयाँ हो ?
सहकारी अभियानलाई फल्न फूल्न
दिनलाई भ्रमण है
जो ले सस्थामा नयाँ थाल्नी
 र नयाँ तरिकाले लग्नुपर्छ
भ्रमणसफल पारौँ,
सफलतापूर्वक यात्रा गरौ
भ्रमणगर्न, पठाउन गर्ने कर्मचारी र
कार्य समितिको लागि
भ्रमण टोली आभारी छौ ..
भ्रमणले सवैलाई उद्देश्य र योजनालाई सफलिभूत वनाउँछ,
टोलटोलमा सहकारी हुर्कन दिनुपर्छ
गाउँगाउँमा सहकारी खोल्न दिनुपर्छ
सहकारीलाई निर्मूल गर्ने होईन ,
सहजिकरण गरेर जनतामाझ फैलन दिनुपर्छ
सहकारी हाँक्नेले नीति नियम पेचिलो वनाउनुपर्छ
सहकारीको नियमपालना गर्नदिने हो
सहकारी संचालकहरूलाई दबाबदिने होईन
नीति नियममा हिड्न
कुनै निकायले गाईड गर्ने हो ।

Comments