जो जसलाई सम्बन्ध छ !


फाल्गुन १९, २०७७, बुधबार | विहान ११:२९ बजे | 65


कुमार लघु
सवैको एउँटा न एउँटा सम्बन्ध
रहेकै हुन्छ
आमा र वुवाको सम्बन्ध ,
छोराछारीको सम्बन्ध दाइबहिनीको
श्रीमान् र श्रीमतीको प्रगाद
र जिवनको सम्बन्ध
नातागोताको र छिमेकीको
सम्बन्ध राम्रै हुनु पर्छ
मानिस मरेर लानु नै संसारमा के छ ?
हजूर समयमा नै मिठा
र जिवनको नक्कशा कोर्नजानू
युवायुवतीले आफ्नो भविश्यको
यादगार गर्नै पर्छ
शिक्षकले पढाईको नाता र
सम्बन्ध गतिलो राख्नु पर्छ
विध्यार्थीले शिक्षक र
शिक्षिकाकोसंग सिक्ने गर्न पर्छ
जस्तो सुकै महान र
टायलेन्ट विध्यार्थीको गुरूहुने गर्छ
नभए नवनाए भविष्यमा थाहा लाग्ने छ सम्वन्धको सम्बन्ध
जो जस्ले नि वेलैमा
चेतना ल्याउनु अतिराम्रो
 हुनै पर्छ ,
सम्वन्ध जो जसलाई छ !
वालीनाली लाउनलाई विऊ
विउजनको सम्बन्ध
विरूवालाईपानीको सम्बन्ध
सुनारलाई सुन वनाउनेको सम्बन्ध
कथा सुनाउने र सुनेर वस्नेको सम्बन्ध
शिक्षक र परिक्षार्थीको सम्बन्ध
गाडि र डाईवरको सामिप्यता
पत्रकारलाई सम्पादकको सम्बन्ध
जीवन भर मिठासतामा भलो हुन्छ
फूटबलरलाई बलसितको सम्बन्ध
बक्सरलाई रिङ्ग र आयमपाएरको सम्बन्ध
लक्ष्य र उद्देश्य एकआपसमा
अन्योन्याश्रित सम्बन्ध छलङ्ग ?

Comments