ध्यानी बुद्ध फाउन्डेसनले आसा भाेसले श्रद्धाञ्जली सभा गर्याे 


बैशाख १२, २०८३, शनिबार | राति ०८:१३ बजे | 295


ध्यानी बुद्ध फाउन्डेसनले आसा भाेसले श्रद्धाञ्जली सभा गर्याे 

समाचारदाता- प्रताप राना 
आज मिति २०८३ व‌ैशाख १२ सनिवारका दिन ,काठमाडौ लाजिम्पाट स्थित शाक्य महलमा ध्यानी बुद्ध मेडिटेसनले आयोजना गरेको एक विशेष कार्यक्रम आशा भाेसले श्रद्धाञ्जली सभामा चर्चित निर्देशक तुल्सि घिमिरेकाे प्रमुख आतिथ्यमा र बुद्ध धम्म संस्थाका अध्यक्ष आर के शाक्यकाे अध्यक्षतामा विशेष अतिथिहरू भिक्षु प्रशन्नाे भन्टे,मे. अजित थापा ,डा शिव पाैडेल,प्रदिप खनाल लगायत अन्य लब्ध प्रतिष्ठित महानुभावहरूकाे उपस्थितिमा एक विशेष समारोह बिच भब्य र सभ्य ढंगले आसन्न बुद्ध दिवसबारे र गीत संगीतबारेमा विभिन्न विचारहरू व्यक्त गर्दै विशेष गरि विश्व विख्यात गायिका आशा भाेसलेकाे सांगीतिक क्षेत्रमा याेगदानकाे कदर गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम संपन्न गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

ध्यानी बुद्ध फाउन्डेसनले आसा भाेसले श्रद्धाञ्जली सभा गर्याे 

Comments