तिमी छौ त.......
फाल्गुन १७, २०७७, सोमबार | दिउँसो ०३:१२ बजे | 5
कुमार लघु
संसारमा तिमी छौ त म छु नी त
आकासभयो त पृथ्वीको महत्व
जमिन भएर नि पानीमा रमन
किताब भएर नी आँखाले डुलन पाए
महिला भएर पुरूषले साथ पायो
कपी भएर कविताले पुरूषार्थ देखाउन पाए
यो जूनीमा सवले सवको साथपाएर हो ,
के के हो ?
विचारमा रमन पाऔ
संसारमा सवैलेको साथसवको जुगपाईरहोस्
मन्दिर भएर देवताले आश्रयपाए ,
देवताले पूजा गर्नपायो
घरआश्रम पाएर नै जीवन जिउनपायौ
तिमी भएर मैले हाँस्ने जुग जु–र्याे
मैले तिमी पृथ्वी भएरपौडिन पाईरहयो
हाम्रो सम्बन्ध निरन्तर सुमधुर रहिराखौ
तिमी चरी भई रूखमा गुड् वनाउनपायौँ
म रूखले तिमीलाई आश्रय दिने अवसरपाँए
तिमी छौ त मैले मुस्कुराउनपाए
तिम्रो खुसी नै मेरो उद्देश्य उल्लासमय भै वसे
युगयुग वाँचिरहने र वाँचिरहोस् ।